(Saturday, 17 August, 2019)
 | News

प्रदेशको विशेषताहरु 


        *  सिस्ने पुथा हिमाल देखि मर्चवार

        *  त्रिवेणी देखि राजापुर

        *  एशियाकै ठूलो सुन्दर उपत्यका दाङ

        *  शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्विनी

        *  तिलौराकोट, रामग्राम, देवदह, निग्लीहवा आदि वुद्धकालिन वुद्धसम्वद्ध ऐतिहासिक स्थलहरु

        *  स्वर्गद्वारी(प्युठान, पाणिनी तपोभूमी, सुपा द्यौराली भगवती मन्दिर-अर्घाखाँची, रेसुंगा-गुल्मी, रिडी, धारपानी(पाण्डवेश्वर), चौघेरा रतननाथ(दांग

        *  बाँके, वर्दिया ढोरपाटन आरक्ष क्षेत्र

        *  नौमुरे वहुदेश्यीय जलविद्युत आयोजना


चुनौती


        *  अशिक्षा, गरिवी, पछौटैपन, वेरोजगारी

        *  प्रदेशको स्थायी राजधानीको छनौटको चुनौती

        *  आञ्चलिक मनोविज्ञानलाई साझा मनोविज्ञानमा बदल्ने कुरा

        *  एकात्मक केन्द्रिकृत राज्यको मनोविज्ञानबाट सिर्जित समस्याको सामना गरी प्रदेशको अधिकारलाई स्थापित गर्ने कुरा

        *  अधिकारमुखी राजनीतिमा अभ्यस्त राजनीतिक संरचनालाई विकास समृद्धिमा केन्द्रित गर्ने कुरा

        *  साधन श्रोतको सीमितता 

        *  अस्थायी केन्द्रमा आवश्यक पूर्वाधारको अभावको अवस्था


हाम्रो प्रदेशको आर्थिक सामाजिक अवस्था कस्तो ?


        *  मानव विकास सूचकांका दृष्टिकोणवाट हाम्रो प्रदेशमा पाल्पा सवैभन्दा माथि रोल्पा सबैभन्दा कमजोर अवस्थामा रहेका छन् पाल्पापछि अर्घाखाची रुपन्देही

            रहेका छन् प्युठान रुकुम पनि कमजोर अवस्थामा छन्

        *  साक्षरताका दृष्टिकोणवाट पाल्पा, गुल्मी अर्घाखाँची अगाडी छन् कपिलवस्तु, रोल्पा रुकुम पछाडी रहेका छन्

        *  यस प्रदेशमा प्रतिव्यक्ति आयका दृष्टिकोणवाट नवलपरासी, वाँके दाङ तुलनात्मक रुपमा अगाडी छन् रोल्पा, प्युठान गुल्मी कमजोर अवस्थामा रहेका             छन्  

        *  गरिवीको सूचकका दृष्टिकोणवाट पाल्पा, रुपन्देही गुल्मी राम्रो अवस्थामा छन् रोल्पा, रुकुम कपिलवस्तु पछाडी रहेका छन्

        *  औसत आयुका दृष्टिकोणवाट पाल्पा, गुल्मी अर्घाखाची अगाडी छन् कपिलवस्तु, वाँके रोल्पा पछाडी रहेका छन्

        *  शिशु मृत्युदरका दृष्टिकोणवाट पाल्पा, गुल्मी अर्घाखाची राम्रो स्थितिमा छन् कपिलवस्तु वर्दिया रोल्पा कमजोर अवस्थामा छन्

        *  समग्र कृषि उत्पादकत्वका दृष्टिकोणवाट नवलपरासी, दाङ रुपन्देही राम्रो अवस्थामा छन् पहाडी जिल्लामा पाल्पा, अर्घाखाची प्युठानको अवस्था पनि राम्रो

             रोल्पा रुकुमको अवस्था कमजोर     

        *  कुल गार्हस्थ उत्पादनमा योगदानका दृष्टिले रुपन्देही, नवलपरासी दाङ अगाडी रहेका छन् रोल्पा, प्युठान रुकुम अन्य जिल्लाको तुलनामा पछि रहेका छन्  

           औद्योगिक विकासका दृष्टिकोणवाट रुपन्देही, नवलपरासी वाँके अगाडी छन् प्युठान, रुकुम, अर्घाखाची रोल्पा पछाडी रहेका छन्

        *  सडकको घनत्वका दृष्टिले रुपन्देही, नवलपरासी पाल्पा अगाडी रहेका छन् भने रुकुम, रोल्पा प्युठान पछि रहेका छन् 

        *  सौचालय उपलव्धताका हिसावले पाल्पा,गुल्मी अर्घाखाँची अगाडी रहेका छन् रोल्पा, कपिलवस्तु वाँके पछाडी रहेका छन्

        *  पिउनेपानीको उपलव्धताका हिसावले रुपन्देही, वर्दिया वाँके अगाडी छन् दाङ, रुकुम रोल्पा पछाडी रहेका छन्

        *  प्रदेशमा गैर भंसार राजश्वको झण्डै ९२ प्रतिसत योगदान तराईका चार जिल्लाको रहेको त्यसमा रुपन्देही, वाँके, दाङ कपिलवस्तु रहेका छन् 

        *  भंसार गैर भंसार दुवै राजश्वमा रुपन्देहीको योगदान महत्वपूर्ण रहेको तर समग्रतामा हाम्रो प्रदेश आन्तरिक राजश्व परिचालनमा कमजोर


जतिवेला हामी मुलुकै समृद्ध नमुना प्रदेश बनाउने संकल्प गर्दैछौ हाम्रो अवस्था समग्रतामा चौथो अवस्थामा रहेको हामीले योजनावद्ध पहल सकृयताका माध्यमवाट लक्ष हासिलगर्नुपर्ने भएको हाम्रा लागि चुनौतीहरुवाट भाग्ने सुविधा छैन आउनुहोस् हामी सबै मिलेर चुनौतीलाई अवसरमा वदल्ने हाम्रो प्रदेशलाई समृद्ध नमुना प्रदेश वनाउने अठोट गरौ सुखी समृद्ध प्रदेशको हाम्रो सपना हामी आफैले पुरा गर्ने हो हामी सक्छौ हामी गर्छौ यो मेरो नेतृत्वको सरकारको सकल्प हो  


अभाव चुनौतीका बीचमा हाम्रो यात्रा सुरुभएको अव यो लक्ष्यमा नपुगि रोकिने छैन


*   भौतिक पूर्वाधारहरुको कमी रहदा रहदै पनि मन्त्रालयहरु स्थापनाको काम सम्पन्न भएको

*   कानुन निर्माणमा जोड कानुन मस्यौदा आयोग गठन

*   मुख्य न्यायाधिवक्ता नियुक्ति गरिएको प्रदेशको अवस्थाको समग्र वास्तविक अवस्थिति स्थितिका बारेमा जानकारी गराउने हिसावले स्थिति पत्र तयारीको काम     सुरुभएको

*   प्रादेशिक विकासको अवधारणा तयार गर्ने काम सुरुभएको

*   प्रादेशिक योजना आयोगको गठन गर्ने अल्पकालिन मध्यकालिन दिर्घकालिन योजना तयार गर्ने  काम सुरुभएको 

*   प्रदेशको आफ्नै परियोजना वैंक तयार गर्ने गरी काम अघि वढेको

*   प्रशासनिक शासकिय अधिकारहरु स्थापित गर्ने गरी संघिय सरकारसंग परामर्स सुरु गरिएको

*   राष्ट्रिय गौरवका आयोजना अन्य आयोजनाहरुको प्रगतिविवरण माग गरिएको अनुगमन गरी संघिय सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन पठाइने

 

वित्तिय नीति


*  बजेट निर्माणमा पारदर्शिता 

*  प्रदेशको आफ्नै वैंक लगानी कोषको निर्माण 

*  सरकारी, निजी सहकारी क्षेत्रका माध्यमबाट समग्र अर्थतन्त्रको विकास गर्ने

*  स्वदेशी विदेशी पूँजीलाई नम्वर प्रदेशमा लगानीका लागि आकर्षित गरिने

*  वचत संकलनलाई प्रोत्साहन

*  सबै नागरिकको आफ्नै बैंक खाता

*  उत्पादकत्व राजश्व वृद्धिमा जोड


सुशासन  पारदर्शिता


*  प्रादेशिक प्रतिवद्धताको सुरुवात

*  सुरक्षा निकायको सुदृढिकरण

*  -गभर्नेन्सको विकास

*  अनुगमन मुल्यांकन प्रणाली


पर्यटन पूर्वाधार विकासमा जोड


*  बृहत्तर लुम्विनी विकासको गुरुयोजनाको कार्यान्वयनमा जोड

*  पूर्वपश्चिम राजमार्गको आसपासमा शैक्षिक पार्कहरु, वहुउद्देश्यिय पार्कहरु निर्माणमा जोड दिने

*  विश्व सम्पदा सूचिमा परेको कपिलवस्तुको जगदिशपुर ताल लगायत अन्य प्राकृतिक ताल तलैयाहरुको संरक्षण अन्य कृतिम तालहरुको निर्माण 

*  स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्नेगरी हिल स्टेशनहरुको निर्माण

*  बुद्धकालिन सम्पदाहरु, प्राचिन धार्मिक स्थलहरु धार्मिक पर्यटनका सम्भावित क्षेत्रहरुको विकास

*  सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने हिसालले होम(स्टे लगायत पर्यटकीय गन्तव्यहरुको निर्माण

*  मानसरोवर यात्राको आधार क्षेत्रका रुपमा विकास हँुदै गरेको नेपालगञ्जमा विशेष योजना अघि बढाउने

कला सांस्कृतिक उत्थान विकासका लागि कलाकारहरुलाई प्रोत्साहन, संरक्षण प्रवद्र्धन गर्ने, पुरातात्विक महत्वका वस्तुहरुको संरक्षण अनुसन्धान कार्यमा          समेत जोड दिने

ऐतिहासिक घटना सन्दर्भहरुको अनुसन्धान पर्यटन प्रवद्र्धन गर्ने

*  कला, संस्कृति, पर्यटन क्षेत्रको एकीकृत विकासका लागि पूर्वाधार निर्माण कार्यमा जोड


सिंचाईमा जोड


*   भेरी(ववई डाइभर्सन, सिक्टा वडकापथ सिंचाई आयोजनाको कार्यान्वयनमा जोड

*   कालिगण्डकी(तिनाउ डाइभर्सन, गुहारखोला कटुवाखोला हाइड्याम, वाणगंगा हाइड्यामको सम्भाव्यता अध्ययन गरी तिव्रताका साथ निर्माण कार्य अघि बढाउने 

*   अत्याधुनिक प्रविधिको प्रयोग गरी पहाडी भू(भागका लागि लिफ्ट ईरिगेशन, वर्षे पानी संकलन गरी तालहरुको निर्माण तथा थोपा सिंचाई लगायतका परियोजनाहरु         सञ्चालन गरी सिंचाईलाई व्यवस्थित गर्ने  


कृषि बन


*   कृषिको यान्त्रिकिकरण व्यवसायिकरण गरी कृषि खाद्यान्नका लागि आत्मनिर्भरउन्मुख बनाउने 

*   उत्पादन क्षेत्र वा हरित क्षेत्रको पहिचान गरी संरक्षण सम्वद्र्धनका लागि प्राविधिक सेवा अनुदान समेत उपलब्ध गराउने

*   प्रांगारिक(अर्गानिक) खेतीलाई प्रोत्साहन गर्न चिस्यान केन्द्र, भण्डारण केन्द्र बजारीकरणका लागि विशेष प्रवन्ध मिलाउने

*   जडिवुटी संकलन, उत्पादन, प्रशोधन तथा औषधि उत्पादनका लागि विशेष सहुलियत सहयोग उपलब्ध गराउने

*   बनको संरक्षण सदुपयोग गरी आर्थिक विकासमा जोड दिन वैज्ञानिक बन व्यवस्थापनको नीति कार्यक्रम बनाउने


सडक यातायात


*   पूर्वपश्चिम राजमार्गलाई लेनको हुलाकी सडकलाई लेनको बनाउने

*   प्रदेशका पहाडी भूभागलाई जोड्ने गरी पाल्पा देखि रोल्पासम्मको प्रादेशिक पहाडी राजमार्ग निर्माण गर्ने

*   सम्भावना भएका क्षेत्रहरुको अध्ययन सर्वेक्षण गरी सुरुंग मार्गहरुसहितको द्रुतमार्ग निर्माण गर्ने


हवाई यातायात


*   लुम्विनी अन्तर्राष्ट्रिय विमानस्थलको सिघ्र कार्यान्वयनमा जोड

*   नेपालगञ्ज एयरपोर्ट विस्तार तथा दाङमा क्षेत्रिय विमानस्थलका लागि जग्गा अधिग्रहण गरी निर्माण गर्ने

*   विकट पहाडी भू-भागहरुमा आवश्यकता अनुसार हेलिप्याडको निर्माण


रेल्वे तथा केवलकार


*   वुद्ध सर्किटलाई केन्द्रविन्दुमा राखेर मोनोरेल सम्भाव्यता अध्ययन गरी कार्यान्वयनमा ल्याउने

*   रोपवे केवलकारको सम्भावना अध्ययन गरी निर्माण कार्य अघि बढाउने

*   पोखरा-लुम्विनी रेल्वेको योजना कार्यान्वयनमा जोड दिने

*   परासी-बर्दियासम्मको रेल्वे यातायातको विकासमा जोड दिने


शहरीकरण वस्ती विकास


*   जनसंख्याको बृद्धिदरलाई ध्यानमा राखि दिर्घकालिन योजनासहितको तीन महानगरको विकासद्वारा प्रदेशको समग्र क्षेत्रको आर्थिक विकासको प्रभावकारी रणनीति        कार्यक्रम बनाउने

*   महानगरआधारित वस्तु सेवाहरुको उत्पादन पकेट क्षेत्रको निर्माण गर्ने

*   पहाडी भू(मागमा पर्यटन प्रवद्र्धन गर्नेगरी हिल स्टेशनको निर्माण

*   गाउँपालिकाको केन्द्रमा साना शहरको विकास गर्ने प्रत्येक वडाको केन्द्रमा एकीकृत वस्ती विकासको योजना अघि बढाउने

*   प्रत्येक शहरको मौलिक पहिचान सांस्कृतिक विशेषता कायम गरिने  

*   भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थित वसोवासलाई क्रमिक योजनावद्ध ढंगले व्यवस्थित गरी दिर्घकालिन जिविकोपार्जनको समेत व्यवस्था गरिने


सामाजिक विकास


*   प्रदेशलाई आवश्यकता अनुसारको उच्चदक्ष, दक्ष, अर्धदक्ष जनशक्ति विकासको योजना तयार गर्ने

*   प्राविधिक व्यवसायिक शिक्षामा विशेष जोड दिने

*   बैज्ञानिक, व्यवस्थापकिय, प्राविधिक लगायत विविध क्षेत्रमा अध्ययन गर्ने गरी प्रदेशको आफ्नै विश्वविद्यालय स्थापना गर्ने

*   अञ्चल, उपक्षेत्रिय अस्पतालहरुलाई गुणस्तरीय अत्याधुनिक चिकित्सा सेवा प्रदान गर्ने गरी विकास गर्ने

*   सामाजिक न्यायको सिद्धान्तको आधारमा ज्येष्ठ नागरिक, वालवालिका अपांगता भएका व्यक्तिहरुको संरक्षणमा जोड दिने


सूचना प्रविधि


*   विद्यालय शिक्षा देखिनै कम्युटर शिक्षाको विकासमा जोड दिइने

*   डिजिटल प्रदेशको निर्माण गर्नेगरी सुचना प्रविधिको विकास प्रवद्र्धनमा जोड दिने

*   सुशासन, न्यायिक पारदर्शितायुक्त द्रुत सेवा प्रवाहका लागि सूचना प्रविधिको उपयोग गरिनेछ

*   सूचना प्रविधिको क्षेत्रमा अध्ययन तथा अनुसन्धानमा जोड

*   प्रदेशको आफ्नै डाटा सेन्टर वा डाटा बैंकको निर्माण गर्ने


भूमि व्यवस्थापन


*   अव्यवस्थित वसोवासलाई व्यवस्थित गर्ने

*   तटवन्धवाट जमिन उकास गर्ने संरक्षण गर्ने

*   सार्वजनिक जग्गाको संरक्षण गर्ने सार्वजनिक हितमा उपयोग गर्ने

*   कृषिको आधुनिकीकरण व्यवसायिकरणमा सहयोग पुग्नेगरी भू(उपयोग नीति अघि बढाउने

*   नदिउकास कार्यक्रमलाई तडबन्धसहितको कार्यक्रममा जोड दिने


उद्योग व्यापार


*   औद्योगिक विकासका लागि पूर्वाधार विकासमा जोड

*   नेपालगञ्ज, भैरहवा, कृष्ण नगर कोइलावास नाकाआधारित औद्योगिक करिडोरको निर्माण

*   भन्सार नाकामा पारदर्शिता सुरक्षासहितको आधुनिकीकरणमा जोड

*   जनताको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने खालका असुरक्षित, हानिकारक विशाक्त गुणस्तरहिन अखाद्य पदार्थको पैठारीमा रोक



अव हामीले विलम्व नगरीकन विकासको अवधारणा तयार गर्ने, त्यसका आधारमा प्रादेशिक विकासको योजना तयार गर्ने त्यसका आधारमा नीति तथा कार्यक्रम बजेट तयार गर्नु पर्ने हुन्छ त्यसका लागि आवश्यक कानुन निर्माणको प्रकृया अघि वढाउनु आवश्यक प्रदेश सरकार ती काममा प्रदेशसभा, माननीय सभासदहरुको सहभागिता सहयोगमा अघि वढ्न प्रतिवद्ध