(Saturday, 19 October, 2019)
 | News

मन्त्रिपरिषदको शुक्रवार बसेको बैठकले प्रदेश सरकारको नीति कार्यक्रम स्विकृत गरेको छ ।

चैत २५ गते आइतवार  बस्ने प्रदेश सभाको बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत गर्ने निर्णय बैठकले गरेको छ । प्रदेश सभाको बैठक आइतवार दिउँसो १ बजे बस्दैछ ।

बैठकले नीति कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।