सादर निमन्त्रणा
butwal
News
सादर निमन्त्रणा
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुख्यमन्त्रीको वेभपेज तथा मुख्यमन्त्री एप शुभारम्भ गर्न लागेको छ । निम्न मिति र समयमा उपस्थित भइदिनुहुन अनुरोध छ ।
मिति २०७४ चैत १४
समयः अपरान्ह २ बजे
स्थानः मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, दरबारलाइन, बुटवल